दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “ बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८” रहेको छ । (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।